मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई इन्डक्सन

hamrakura.com · Fri Oct 09 00:00:00 GMT 2026

काठमाडौँ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गर्न शुरू गरेको छ।

बिहीबार ताहाचलस्थित केन्द्रको परिसरमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल तथा ऊर्जा मन्त्रालयका प्रतिनिधिद्धय सुदन मानन्धर र समीर क्षेत्रीले छनोट भएका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)