मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वासिङ्टन डीसीमा भोटेकोशी बाढीपीडितका लागि २० हजार डलर संकलन

nepalviews.com · Fri Oct 09 09:02:58 GMT 2026

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीमा बसोबास गर्ने नेपाली समुदायको अगुवाइमा भोटेकोशी बाढीपीडितका लागि २० हजार अमेरिकी डलर संकलन गरिएको छ ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । गत सोमबार (अक्टोबर ५) मा वासिङ्टन डीसीस्थित अमेरिकी दूतावासमा आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)