प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
ratopati.com · Fri Aug 29 18:08:00 GMT 2025

काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देल स्वदेश फर्किएका छन्।
भदौ १० देखि १२ गतेसम्म थाइल्यान्डको हुआ हिन शहरमा आयोजित चिफ्स अफ डिफेन्स सम्मेलनमा सहभागी भएर सिग्देल शुक्रबार नेपाल फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)