मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं–२ मा सोबिताले मतान्तर बढाउँदै, गठबन्धन चौथो स्थानमा

baahrakhari.com · Tue Nov 22 18:28:00 GMT 2022

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले १२ हजार २८१ मतसहित अग्रता कायमै राखेकी छन् ।

उनी नेकपा (एमाले) का मणिराम फुयालभन्दा गौतम दुईहजार ९१२ मतले अगाडि छिन् । फुयालले ९ हजार ३६९ मत प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)