मेलम्चीका ढुङ्गा फुटाउन शुरू
lokaantar.com · Mon Feb 21 00:46:52 GMT 2022
मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम शुरू भएको छ ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले शुरू गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)