नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
ratopati.com · Fri Oct 09 09:06:39 GMT 2026

काठमाडौँ। सन् २०२६ को नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानुन र शान्ति प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नवी पिल्लेलाई प्रदान गरिएको छ।
अन्तर्राष्ट्रिय कानुनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो।