दीपक भट्टका बुबा मानव अधिकार आयोग पुगे, सिन्धुपाल्चोकबाट नख्खु फिर्ता ल्याउन निर्देशनको माग
clickmandu.com · Fri Oct 09 09:05:57 GMT 2026

काठमाडौं । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका व्यवसायी दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षणको माग गर्दै उनका बुवा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
उनले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दीपकलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र सामाजिक प्रतिष्ठामा आघात पुर्याउने सामग्री प्रकाशित तथा प्रसारित भइरहेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)