सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
barnanmedia.com · Fri Oct 09 09:00:32 GMT 2026

काठमाडाैँ। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)