दक्षिण अफ्रिकी न्यायविद् नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
onlinekhabar.com · Fri Oct 09 09:10:22 GMT 2026

२३ असोज, काठमाडौं । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुन व्यवसायी नवनितेम नाभी पिल्लेलाई प्रदान गरिएको छ ।
नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्याएको योगदानका लागि सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)