नाना पाटेकरका पाँच फिल्म प्रदर्शन हुन बाँकी, कुन-कुन हुन्?
setopati.com · Fri Oct 09 09:10:00 GMT 2026

बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा बिहीबार निधन भयो। करिब पाँच दशक लामो अभिनय यात्रामा उनले हिन्दी र मराठी फिल्ममा आफ्नो छुट्टै पहिचान बनाए। पाटेकरको बिहीबार नै राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको थियो।
उनको निधनसँगै अभिनय यात्रा टुंगिए पनि उनले अभिनय गरेका पाँच फिल्म भने प्रदर्शन हुन बाँकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)