महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको छ : शर्मा
himalpress.com · Fri Oct 09 09:14:20 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन्।
शुक्रबार नेतृत्व चयनका लागि भइसकेको निर्वाचनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५ हजारभन्दा बढी युवाहरू पार्टीमा जोडिएको भन्दै ठूलो आकर्षण र ऊर्जा देखिएको उनीहरुमा देखिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)