चीनले प्रमुख राजनीतिक बैठकअघि सेनाका ९ सहित १९ जना अधिकारीलाई हटायो
Ujyaaloonline.com · Fri Feb 27 09:17:17 GMT 2026

चीनले अर्को हप्ता हुने आफ्नो सबैभन्दा ठूलो वार्षिक राजनीतिक बैठकअघि सेनाका ९ सहित १९ जना अधिकारीलाई सांसदहरूको सूचीबाट हटाएको छ । देशको सर्वोच्च विधायिका निकाय ‘राष्ट्रिय जन कांग्रेस’ (एनपीसी) स्थायी समितिले १९ जना अधिकारीलाई हटाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।
उनीहरूलाई हटाउनुको कुनै आधिकारिक कारण सार्वजनिक भएको छैन । राष्ट्रपति सी जिनपिङले सर्वोच्च पदका जनरल तथा निकटतम सैन्य सहयोगीहरूमध्ये एक झाङ युसियालाई पदबाट हटाएपछि यो घटना सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)