हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै गएको छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
sutranews.com · Fri Oct 09 09:19:28 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रुपमा कार्यान्वयन हुँदै गएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)