प्रचण्ड-बाबुराम वार्ता बिहीबार पनि, मुख्य एजेन्डा पार्टी एकता
nepalkhabar.com · Wed Jul 20 16:53:38 GMT 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच बिहीबार पनि छलफल हुने भएको छ।
भट्टराईनिकट एक नेताका अनुसार दुई नेताबीच पार्टी एकताकै विषयमा छलफल हुन लागेको हो। तर छलफल हुने स्थान खुलाइएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)