सिन्धुपाल्चोक १ मा माओवादीका सापकाेटा विजयी
shilapatra.com · Wed Nov 23 17:57:00 GMT 2022
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुवोध) विजयी भएका छन् ।
एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५४ मतले पछि पार्दै उनी विजयी भएका हुन् । उनले ३० हजार ३ सय ७४ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)