भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अनुगमन सुरु
ratopati.com · Fri Oct 09 09:20:21 GMT 2026

काठमाडौँ । सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधानहरू कार्यान्वयनमा कडाइ गरेको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)