मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

nepallive.com · Fri Oct 09 09:25:55 GMT 2026

काठमाडौं– सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)