ट्रम्पलाई पछि पार्दै नाभी पिल्लेले जितिन् नोबेल शान्ति पुरस्कार
nepalpress.com · Fri Oct 09 09:28:26 GMT 2026

काठमाडौं । दक्षिण अफ्रिकाकी पूर्व न्यायविद् नाभनेथेम ‘नाभी’ पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।
शुक्रबार नर्वेको राजधानी ओस्लोमा पुरस्कार घोषणा गर्दै नोबेल समितिले युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा संलग्न व्यक्तिहरूलाई कानुनी कठघरामा ल्याउन पिल्लेले महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)