उखु किसानलाई १ अर्ब ५० करोड अनुदान दिँदै सरकार
nagariknews.nagariknetwork.com · Fri Oct 09 09:27:59 GMT 2026

सरकारले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्ने भएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि स्वीकृत गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)