कांग्रेस महाधिवेशन- दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो
setopati.com · Fri Oct 09 09:30:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खसेको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ। कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये अहिलेसम्म ३ हजार ७५४ जनाले मतदान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)