निजामति कर्मचारी सम्बन्धी ऐन संशोधन गरेर अध्यादेश ल्याउँदै सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव
clickmandu.com · Fri Oct 09 09:30:25 GMT 2026

काठमाडौं । सरकारले निजामती कर्मचारी सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गर्ने तयारी गरेको छ ।
सरकारले निजामती प्रशासनमा व्यापक पुनःसंरचनासहित कर्मचारीको अवकाश र आर्थिक सेवा–सुविधामा महत्त्वपूर्ण हेरफेर प्रस्ताव गर्दै ‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा दर्ता गराएको भए पनि वर्षे अधिवेशन समाप्त भएपछि निजामती कर्मचारी सम्बन्धी ऐन संशोधन गरेर अध्यादेश जारी गर्ने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)