मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिकलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

newsofnepal.com · Fri Oct 09 09:33:11 GMT 2026

काठमाडौँ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । विभागले कतिपय रोजगारदाताबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आउने गरेको भन्दै अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)