नोबेल शान्ति पुरस्कार : ट्रम्पसहित को–को छन् दाबेदबार ?
bishowkhabar.com · Fri Oct 09 09:34:13 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी दोहोर्याएका छन् ।
तर, नोबेल शान्ति पुरस्कारका लागि सार्वजनिक चर्चामा रहेका अन्य उम्मेदवारहरू पनि बलिया दाबेदारका रूपमा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)