सरकारले लगानीसम्बन्धी सेवालाई पारदर्शी बनाउन कार्यविधि छिट्टै तर्जुमा गर्ने
kendrabindu.com · Fri Oct 09 09:35:56 GMT 2026

काठमाडौं । सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि छिट्टै तर्जुमा गर्ने भएको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले स्वदेशी तथा विदेशी लगानीको प्रवद्र्धन र सहजीकरण गर्दै लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी, पूर्वानुमानयोग्य, समयबद्ध, जवाफदेही तथा प्रविधिमैत्री बनाउनका लागि राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को मस्यौदा तयार भइरहेको जाकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)