शुभमन गिलको कीर्तिमानी ब्याटिङमा मुम्बईको हार, आईपीएलको फाइनलमा चेन्नईसंग गुजरातको भेट पक्का
kalakarmi.com · Fri May 26 23:17:13 GMT 2023
अहमदाबाद– गुजरात टाइटन्सले आईपीएल २०२३ को फाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रवार राति अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिएको क्वालिफायर–२ प्रतिस्पर्धामा गुजरातले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो ।
यो प्रतिस्पर्धामा मुम्बईले जीतका लागि २३४ रनको विशाल पाएको थियो, तर यो टीम १८.२ ओभरमा १७१ रनमै समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)