राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको भवन बनाउने स्वास्थ्यमन्त्री मेहताको प्रतिवद्धता
nepalpress.com · Fri Oct 09 09:41:49 GMT 2026

रुपन्देही । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास, सेवा विस्तार र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)