दक्षिण अफ्रिकी मानवअधिकारकर्मी नवनेथमलाई नोबेल पुरस्कार
baahrakhari.com · Fri Oct 09 09:41:48 GMT 2026

काठमाडौं । दक्षिण अफ्रिकी मानवअधिकार अधिवक्ता तथा कानुनविद् नवनेथम ‘नाभी’ पिल्लेले सन् २०२६ को नोबेल शान्ति पुरस्कार जितेकी छन् । अन्तर्राष्ट्रिय न्याय र मानवअधिकार संरक्षणमा पुर्याएको योगदानका लागि उनलाई पुरस्कार प्रदान गरिएको हो ।
सन् १९४१ मा डर्बनमा जन्मेकी पिल्ले रंगभेदको समयमा हुर्किएकी थिइन् । उनी दक्षिण अफ्रिकामा वकालत गर्ने भारतीय मूलकी पहिलो महिला कानुनविद्हरूमध्ये एक हुन् । उनले रंगभेदविरोधी अधिकारकर्मीको पक्षमा वकालत गर्नुका साथै जेलमा हुने विभेदविरुद्ध आवाज उठाएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)