मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीको पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

nagariknews.nagariknetwork.com · Mon Jun 08 13:32:58 GMT 2026

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई मुरी आलु फलेको बारीमा यसपाली मुस्किलले एक मुरी आलु खनिन्।

‘असिनाले हुर्कँदै गरेको अवस्थामा चुटेर आलुको बोटका सबै पात झारिदिएपछि लागेको दाना ठूला हुन र थप दाना फल लाग्नै नपाउँदा उत्पादन आधाले घटेको छ’, उनले भनिन्, ‘गत वर्ष ५० मुरी आलु फलाएको थियो। यसपाली आधा पनि उत्पादन होला जस्तै छैन।’

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)