चट्याङका कारण पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने
kendrabindu.com · Mon Jun 08 13:44:56 GMT 2026

किमाथाङ्का (सङ्खुवासभा) । जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो तथा चट्याङका कारण भएको पशु चौपाया गुमाएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
समितिको आजको बैठकले पहिरो तथा चट्याङका कारण भएको पशुचौपाया गुमाएका पीडित परिवारलाई क्षतिवापत राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
लम्पी स्किन