एउटै गीतमा कलाकारको जम्बो टोली, 'आबाट आमा २'को दसैं गीत सार्वजनिक
setopati.com · Fri Oct 09 09:47:00 GMT 2026

दसैंको माहोल समेटिएको गीतमा पल शाह, आकाश श्रेष्ठ, मलिका महत, विपना थापालगायतका कलाकार एकसाथ देखिएका छन्।
प्रदर्शनको तयारीमा रहेको फिल्म 'आबाट आमा २'ले 'रातो टिका लगाउँदा क्या दामी देखियो' बोलको गीत सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)