स्टारलिंकको अनुमतिका कारण सकियो मस्क र मोदीको 'ब्रोमान्स'!
setopati.com · Fri Oct 09 09:45:00 GMT 2026

विश्वका सबैभन्दा धनी उद्यमी इलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक सञ्चालन गर्न अनुमति पाउन ढिलाइ भइरहेको विषयमा मुकेश अम्बानीमाथि आरोप लगाएपछि नरेन्द्र मोदीसँग उनको तनाव बढेको छ।
मस्कले भारतीय दूरसञ्चार बजारमा केही अर्बपतिले एकाधिकार कायम राख्न खोजेको र त्यसका लागि स्टारलिंकको प्रवेश रोकिरहेको आरोप लगाएका छन्। उनले यसलाई भारतका जनता विरुद्धको अपराध समेत भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)