मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना प्रभावकारी छः सञ्चारमन्त्री

canadanepal.com · Fri Oct 09 09:47:34 GMT 2026

काठमाडौं - सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने सरकारको योजना कार्यान्वयन भइरहेको बताएका छन् ।

हुलाक सेवा विभागले १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजना गरेको फिलाटेलिक प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आम नागरिकको पहुँचमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)