मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

शेयर बजार दोहोरो अंकले बढ्दा पौने ५ अर्ब बढीको कारोबार

corporatenepal.com · Fri Oct 09 09:41:53 GMT 2026

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा पौने ५ अर्ब बढीको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.१५ प्रतिशतले बढेको छ । ०.६६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५९१.८० अंकमा उक्लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)