दक्षिण अफ्रिकाकी नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार प्रदान
annapurnapost.com · Fri Oct 09 09:48:35 GMT 2026

काठमाडौं : यसवर्षको नोबेल शान्ति पुरस्कार नवनेथम ‘नवी’ पिल्लेलाई प्रदान गरिएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्याएको योगदानका लागि पिल्लईलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको नोबेल समितिले जनाएको छ।
दक्षिण अफ्रिकाको डरबनमा भारतीय तमिल मूलको परिवारमा जन्मिएकी नवनेथम ‘नवी’ पिल्लेले रंगभेदको समयमा भेदभाव र सामाजिक असमानताको सामना गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)