हुलाकलाई सरकारी कुरियर सेवा बनाउने योजना प्रभावकारी : सञ्चारमन्त्री डा. तिमिल्सिना
newsofnepal.com · Fri Oct 09 09:54:35 GMT 2026

काठमाडौं।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रुपमा कार्यान्वयन हुँदै गएको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)