मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कान्तिपुरसँग सहकार्य नगर्न पत्रकार महासंघले लेख्यो श्रम सचिवलाई पत्र

setopati.com · Wed Feb 07 17:24:00 GMT 2024

पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसँग कुनै पनि साझेदारी कार्यक्रम नगर्न भन्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिवलाई जानकारी पत्र पठाएको छ।

कान्तिपुर दैनिकले नियमित तलब-सुविधा नदिएको र श्रमजीवी पत्रकार ऐन समेत लागू नगरी त्यहाँ कार्यरत पत्रकारको श्रम शोषण गरेको भन्दै ऊसँग कुनै पनि साझेदारीका कार्यक्रम नगर्न भनेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)