मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालयको विवादमा हस्तक्षेप नगरी निकास खोज्ने काम राजनीतिक दलको होः दमननाथ ढुंगाना

saralpatrika.com · Mon Nov 01 09:50:00 GMT 2021

काठमाडौं । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले कानुन व्यवसायीहरुको दबावलाई प्रधानन्यायाधीशले कुनै न कुनै हिसावले निकास दिनुपर्ने बताएका छन् ।

सोमबार दोस्रो दिन नेपाल बारमा धर्ना दिन पुगेका ढुंगानाले कानुन व्यवसायीहरुको दबावलाई नजरअन्दाज गर्न नहुने बताएका हुन् । उनले राजनीतिक दलहरु अदालतको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न मिल्दैन भनेर पन्छिएको आरोप लगाए । देशको परिस्थिति यो अवस्थामा आइपुग्दा समेत राजनीतिक दलहरुले न्यायाधीशहरुको बहुमतलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)