दक्षिण अफ्रिकी न्यायाधीश नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
kendrabindu.com · Fri Oct 09 09:55:15 GMT 2026

काठमाडौं । दक्षिण अफ्रिकी न्यायाधीश नवनथेम ‘नवी’ पिल्लेले नोबेल शान्ति पुरस्कार जितेकी छन्।
नर्वेजियन नोबेल समितिका अनुसार शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्याएको योगदानका लागि पिल्लेलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। समितिले पिल्लेले रंगभेदविरुद्धको आन्दोलनका क्रममा नेल्सन मण्डेलालगायतका व्यक्तिको प्रतिरक्षा गर्नेदेखि अन्तर्राष्ट्रिय अदालतका महत्त्वपूर्ण मुद्दामा न्यायाधीशका रूपमा निर्वाह गरेको भूमिकासम्मलाई उनको योगदानको महत्त्वपूर्ण कडीका रूपमा उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)