मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुलाक सेवालाई आधुनिक र नागरिकमैत्री बनाइँदैछ : सञ्चारमन्त्री तिमिल्सिना

ictsamachar.com

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रुपमा कार्यान्वयन हुँदै गएको बताउनुभएको छ ।

हुलाक सेवा विभागद्वारा १५२ औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उहाँले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुन:संरचना गरी आम नागरिकको पहुँचमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)