इरान युद्धमा अमेरिकी ८१ सैन्य विमान नष्ट, ३.३ अर्ब डलर क्षति
bishowkhabar.com · Fri Oct 09 10:00:10 GMT 2026

काठमाडौं– इरानविरुद्धको सैन्य अभियानका क्रममा अमेरिकाका कम्तीमा ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट भएका छन् ।
ती विमानको क्षति मूल्य १ अर्ब ९० करोडदेखि ३ अर्ब ३० करोड अमेरिकी डलरसम्म पुगेको अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)