मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

धरानमा ग्यास सिलिन्डर विस्फोटका घाइतेको कस्तो छ अवस्था ? 

baahrakhari.com · Tue Feb 21 00:34:00 GMT 2023

काठमाडौं । धरान उपमहानगरपालिकाको वडा नम्बर १७ मा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकाको अवस्था सामान्य रहेको बताइएको छ । विस्फोटमा आठजना घाइते भएकामा एकजनाको अवस्था भने केही गम्भीर रहेको छ ।

घाइतेमध्ये सोनिका राईको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । “सोनिका राईको अवस्था केही गम्भीर छ । तर, आत्तिनु पर्ने अवस्था नरहेको चिकित्सकले बताउनु भएको छ,” प्रजिअ पाण्डेले बाह्रखरीसँग भनिन्, “थप उपचारका लागि काठमाडौं लैजाने अथवा नलाने भन्नेबारे अहिले बिहान चिकित्सकसँग सल्लाह गरेपछि निर्णयमा पुग्ने छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)