इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु
bishowkhabar.com · Fri Oct 09 10:05:53 GMT 2026

काठमाडौं– टर्कीको इस्तानबुलमा भवनको तल्लो भाग भासिएर माथिल्ला तला भग्नावशेषमा परिणत हुँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ ।
शहरको एसियाली क्षेत्रमा बिहीबार बिहान भवन भत्किएको हो । गभर्नरको कार्यालयका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य शुक्रबार बिहान ६ः१५ बजे अन्तिम पीडितको शव फेला परेपछि सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)