मालिक र दासहरुको पार्टी हो र एमाले !
nepalghatana.com · Thu Jul 22 16:47:30 GMT 2021
प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत दिएका माधव नेपालपक्षीय सांसद जीवनराम श्रेष्ठले आम माफी दिने र लिने नेकपा एमाले मालिक र दासहरुको पार्टी हो र भनि प्रश्न गरेका छन।
जापानको राजधानी टोकियोबाट प्रतिकृया दिदैं उनले कौसीमा बसेर गाली गलौज गरेको सार्वजनिक आत्मालोचना गर्नु पर्दैन भनि प्रश्नपनि गरेका छन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)