जनै हराएको मान्छे : रूढिवादको पक्षपोषण
nepalnews.com · Fri Aug 29 19:15:02 GMT 2025

गत वर्ष ४६ करोडभन्दा बढीको ऐतिहासिक व्यापार गर्न सफल पूर्णबहादुरको सारंगी पछि अभिनेता विजय बरालको प्रतीक्षित सिनेमा हो, जनै हराएको मान्छे ।
निर्देशक हिमाल न्यौपानेको यो फिल्ममा विजयसँगै केकी अधिकारी, मिरुना मगर, भोलाराज सापकोटा, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, रूपेश लामा, भावना खपाङ्गी राई, सुमन थापालगायत कलाकार छन्। फिल्म भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको हो। नारायण तिम्सिना, सीएम सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डीसी र जेम्स महर्जन फिल्मका निर्माता हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)