मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चट्याङको सुन्दरता

nepalnews.com · Fri Aug 29 19:15:56 GMT 2025

प्रकृतिको आफ्नै गर्जन छ र सौन्दर्य पनि । धादिङको बेनीघाट पुग्दा यस्तै क्षण भोगियो। साँझ बिजुली चम्किएको अनि आकाश गड्याङगुडुङ गरेको आवाज डरलाग्दो थियो, तर त्यही दृश्य कुनै सुन्दर पेन्टिङभन्दा फरक थिएन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)