मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

khabarhub.com · Fri Oct 09 10:12:21 GMT 2026

काठमाडौं – मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ।

केन्द्रका प्रतिनिधिहरूले आज महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग भेट गर्दै उक्त सहयोग उपलब्ध गराएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)