भोटेकोशी-त्रिशूली बाढी प्रभावितलाई बैंक खातामार्फत पैसा दिन संसदीय समितिको सिफारिस
setopati.com · Fri Oct 09 10:11:23 GMT 2026

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले विपद् पीडितलाई बैंक खातामार्फत प्रत्यक्ष राहत उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ।
राहत वितरणलाई पारदर्शी, प्रभावकारी र लक्षित वर्गसम्म पुर्याउन प्रत्यक्ष नगद हस्तान्तरणको प्रणाली अवलम्बन गर्नुपर्ने समितिको निष्कर्ष छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)