मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व न्यायाधीश थपलियाको प्रस्टीकरण : छानबिनमा सहयोग गर्न तयार छु, आरोपलाई अन्तिम सत्य नठानियोस्

lokaantar.com

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट भनेर घरमा छापा मारिएका मध्ये एक, उच्च अदालतका पूर्वन्यायाधीश नवराज थपलियाले आफूमाथि लागेको आरोपमाथि छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

तर, आरोपलाई अन्तिम सत्य जसरी प्रचार नगरिदिन उनको अपिल छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)