मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१० प्रतिशत आधारभूत कर कायम रहने सम्भावना : ट्रम्पका शीर्ष आर्थिक सल्लाहकार

barnanmedia.com · Thu Apr 10 22:06:37 GMT 2025

काठमाडौँ २९ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार केभिन हासेटले चीनबाहेक सबै मुलुकका लागि १० प्रतिशत कर वृद्धि दर आगामी दिनमा पनि कायमै रहने बताउनुभएको छ ।

ट्रम्पले विश्वव्यापी शेयर बजारलाई तहसनहस पारेको बुधबारदेखि लागु हुनेगरी चीनबाहेक सबै देशविरुद्ध उच्च करमा ९० दिनका लागि रोक लगाउने घोषणा गर्नुभएको थियो । अतिरिक्त करवृद्धिको कार्यान्वयनको घोषणाले अमेरिकी ऋणपत्र बजार समेतलाई भयभित बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)