दिल्लीमा कक्रोच पार्टीको प्रदर्शनअघि ५७ मेट्रो स्टेसन बन्द गरिने
nepalpress.com · Fri Oct 09 10:10:22 GMT 2026

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा भोलि (अक्टोबर १०) मा प्रस्तावित कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनअघि ५७ वटा मेट्रो स्टेसन बन्द गर्ने निर्णय गरिएको छ ।
दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले शुक्रबार यसबारे जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)